1. घरधनीले घर रंगाउनु अगाडि हाम्रो टोल फ्रि नं. १६६०–०१–२३४३४ (NTC)/९८०–१५७–१००१ (Ncell) मा कल वा <berger> टाइप गरेर ३४००१ मा SMS पठाई आफ्नो नाम दर्ता गराउनु पर्नेछ । दर्ता सँगै हरेक घरधनीलाई SMS मार्फत युनिक रजिस्ट्रेसन कोड प्रदान गरिनेछ ।
  2. तल उल्लेख गरिएका सेवाहरु ग्रहकको अनुरोधमा उपलब्ध गराइनेछ ।
    • डिजिटल प्रिभ्यू
    • पेन्टिङ गाइड
    • प्राविधिक परामर्श
    • इन्टेरियर डिजाइनरद्वारा रंग सम्बन्धी परामर्श
  3. ग्राहकले तल उल्लेख गरिएको पुरस्कार पक्का प्राप्त गर्नुहुनेछ ।
  4. उत्पादनहरु न्यूनतम खरिद मुल्य (VAT बाहेक) पक्का पुरस्कार
    Weather Coat Long Life, Weather Coat All Guard Xp Advanced,
    Weather Coat All Guard, Weather Coat Anti-Dust, Weather Coat
    Champ, Silk Breathe Easy, Silk Glamor, Silk Luxury, Easy Clean
    Fresh, Easy Clean Xp Advanced, Easy Clean
    रु १,००,०००/- (VAT सहित) १०० बर्ग फिट बराबरको
    Silk Illusions पेन्ट सितैमा
  5. निःशुल्क १०० वर्ग फिट बराबरको Silk Illusions पेन्ट तथा सेडको चयनका लागि रेजिस्ट्रेसन कोड र VAT बिल अनिवार्य रुपमा आफुले खरिद गरेको सम्बन्धित बर्जर डिलरमा बुझाउनुपर्नेछ ।
  6. घरधनीलाई भ्याट बिल र रेजिस्ट्रेसन कोड बुझाएपछि मात्र Silk Illusions पेन्ट सम्बन्धित डिलरद्वारा उपलब्ध गराईनेछ ।
  7. पक्का पुरस्कारमा घरधनीले Silk Illusions Metallica/Non-Metallica design pattern बाट छनौट गर्नुपर्नेछ ।
  8. डिजाइनर फिनिसको डिजाइन बर्जर नेपालको वेबसाइट अथवा डिलर काउन्टरमा उपलब्ध भएको निश्चित सेड कार्डबाट कुनै एक (घरधनीको रोजाइको) डिजाइन छनौट गराईनेछ ।
  9. प्राप्त हुने पक्का पुरस्कार बिक्री/हस्तान्तरण गर्न वा सो को बापत नगद उपलब्ध गराईने छैन ।
  10. पक्का पुरस्कारको Silk Illusions पेन्ट अधिकतम १०० वर्ग फिटको मात्र उपलब्ध गराईनेछ ।
  11. डिजिटल प्रतियोगिता

  12. निःशूल्क १०० वर्ग फिट बराबरको Silk Illusions पेन्ट प्राप्त गर्न यो डिजिटल प्रतियोगितामा भाग लिन अनिवार्य छैन ।
  13. डिजिटल प्रतियोगिता नेपाल भरी लागु हुनेछ ।
  14. यो डिजिटल प्रतियोगितामा सहभागी हुन चाहने घरधनीले संशोधन नगरिएको बाहिरी घरकोे फोटो बर्जरको वेभ साइटमा रजिस्ट्रेसन कोड सहित अपलोड गर्नुपर्नेछ ।
  15. डिजिटल प्रतियोगितामा आफ्नो बाहिरी घरको फोटो अपलोड गर्दा आफुले खरीद गरेको VAT बिलको प्रतिलिपि, रेजिस्ट्रेसन कोड र उल्लेखित थप विवरण भर्नुपर्नेछ ।
  16. नेपालभरिबाट उत्कृष्ट २८ रङाइएको घरहरुलाई तल तालिकामा उल्लेख गरिएको अनुसार नगद पुरस्कारका लागि छनौट गरिनेछ ।
  17. श्रेणी संख्या पुरस्कार
    प्रथम रु. १००,०००
    दोस्रो रु. ५०,०००
    तेस्रो रु. २५,०००
    सान्त्वना २० रु. १०,०००
  18. यस योजनामा सहभागिताको लागि संशोधन नगरी रंगाइएको घरकोे फोटो तल उल्लेखित पेजमा अपलोड (Upload) गर्नुहोस् ।
  19. उत्कृष्ट घरहरुको छनौट आर्किटेक्चरल डिजाईन, रङ समायोजन, सौन्दर्यता, प्रयोग भएको खरिद मुल्य र पब्लिक च्वाइस (Facebook Likes) जस्ता मापदन्डका आधारमा गरिनेछ ।
  20. पब्लिक च्वाइस अवार्ड

    नेपालभरिबाट एक घरधनीलाई तल उल्लेखित मापदण्डको आधारमा नगद पुरस्कार प्रदान गरिनेछ ।
    मापदण्ड संख्या पुरस्कार
    हाम्रो फेसबुक पेजमा सबैभन्दा बढी
    लाइक र शेयर प्राप्त गर्ने घरधनीलाई
    रु. २५,०००
    बम्पर लक्की ड्र

    यस योजनाको मापदण्ड पूरा गरी नेपालभरीबाट सहभागिता जनाउनु भएका घरधनीहरु मध्येबाट ५४ भाग्यशाली घरधनीहरुलाई लक्की ड्र मार्फत निम्न बमोजिम आर्कषक पुरस्कारहरु प्रदान गरिनेछ ।
    श्रेणी संख्या पुरस्कार
    बम्पर YAMAHA FZ 25
    पहिलो YAMAHA Fascino 125 FI
    दोस्रो Samsung S21 Mobile
    तेस्रो ५० Samsung M02s Mobile

    बाहिरी घरको नमूना

  21. बम्पर प्राइजको घोषणा मिति कम्पनीले तय गर्नेछ ।
  22. योजनाको लागि २०७८ भाद्र १५ देखि २०७८ मंसिर १५ सम्म दर्ता गरिसक्नुपर्नेछ भने २०७८ पुष १५ सम्ममा घर रंगाइ फोटो अपलोड गरिसक्नुपर्नेछ ।
  23. अपलोड भएका घरका फोटोहरु कम्पनीको सम्पत्ति हुनेछन् ।
  24. यस योजनामा नेपाल सरकारको आर्थिक ऐन लागु हुनेछ ।
  25. यदि योजनामा उल्लेखित उपहार सामाग्रीहरुको मोडल बजारमा उपलब्ध नभएमा, स्वहि मुल्य बराबरको अर्को मोडल उपलब्ध गराइनेछ ।
  26. यस योजना सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

दर्ताका लागि - टोल फ्रि नं.: NTC-१६६०–०१–२३४३४ / Ncell-९८०–१५७–१००१ अथवा <berger> टाईप गरेर ३४००१ (SMS)

नोट : दर्ताको लागि हाम्रो टोल फ्रि हप्ताको ६ दिन (शनिबार बाहेक) बिहान ९ः३० बजे देखि सांझ ५ः३० बजे सम्म तथा SMS सुविधा सातै दिन २४ सै घण्टा खुल्ला रहनेछ ।
थप जानकारी www.facebook.com/BergerPaintsNepal मा उपलब्ध छ ।